खप्तड गोल्डकप भोलिबाट

काठमाडौं । नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोलिदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको हो ।फागुन ९ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष सुरेश…

नेइमार बार्सिलोना फर्किन चाहिरहेका छन् : मेसी

एजेन्सी बार्सिलोनाका कप्तान लियोनल मेसीले नेइमार क्याटालोनिया फर्किन चाहेको बताएका छन्। ६ पटकका बालन डी अर विजेता मेसीले स्पष्ट रूपमा आफू नेइमारसँग पुनः खेल्न चाहेको भावना व्यक्त गरेका हुन्। नेइमार २०१७ मा विश्व कीर्तिमानी मूल्य २ सय २२ करोड पाउन्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका थिए। तर, फ्रान्स…

नयाँ इतिहास रच्दै टेलर

एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक अनुभवी ब्याट्सम्यान रस टेलरले विश्व क्रिकेट जगतमा नयाँ इतिहास रच्दै छन् । शुक्रबार भारतसँग हुने पहिलो टेष्ट खेलसँगै टेलरको नाममा नयाँ कीर्तिमान बन्नेछ ।शुक्रबार भारतसँग टेष्ट खेल्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट, ओडीआई र टि ट्वान्टी गरि तीनै फर्म्याट क्रिकेटमा एक सय खेल खेल्ने टेलर…

पाउल स्टर्लिङ क्रिकेट खेल्न नेपाल आउँदै

चितवन टाइगर्सले दोस्रो विदेशी खेलाडीको रुपमा पाउल स्टर्लिङलाई भित्र्याएको छ।स्टर्लिङले गत वर्ष पनि चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेका थिए। गत वर्ष चितवन टाइगर्स इपिएलको प्लेअफमा पुग्दा स्टर्लिङको प्रर्दशनले प्रमुख भूमिका खेलेको थियो।स्टर्लिङ आयरल्यान्डका प्रमुख खेलाडी हुन्। गत महिनामात्र उनले आयरल्यान्डलाई वेस्ट इन्डिजसँगको टी-२० अन्तर्राष्ट्रियमा ४ रनको विजय दिलाउन…

विश्वकप लिग–२ काे अङ्क तालिकामा नेपाल कति औँ स्थानमा ?

काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकाेणात्मक एकदिवसीय क्रिकेटमा नेपालले सुखद् अन्त्य गरेको छ ।नेपाल, अमेरिका र ओमानबीच नेपालमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल दुई पटक ओमानसँग पराजित हुँदा दुवै नै पटक अमेरिकालाई पराजित गर्न सफल भयो ।ओमान भने नेपालमा खेलेकाे चार वटै खेल जित्दै शीर्ष स्थानमा उक्लिएको छ । ओमानले…

म्याक्सवेल कम्तीमा ६ महिना मैदान बाहिर रहने 

मानसिक स्वास्थ्यका कारण लामाे समय मैदान बाहिर रहेर केही समय अघि टिममा फर्किएका अष्ट्रेलियाका क्रिकेटर ग्लेन म्याक्सवेलले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् । म्याक्सवेलले हातको चोटका कारण सिरिज गुमाउने भएका हुन् । उनको देब्रे हातको कुहिनाको चोटको शल्यक्रिया गर्नुपर्ने भएकाले कम्तीमा ६ देखि ८ महिना मैदान बाहिर रहने क्रिकेट…

श‌ृङ्खलाको अन्त्य सोचेजस्तै भयो : कप्तान मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले त्रिदेशीय अन्तर्राष्ट्रिय श‌ृङ्खलामा अमेरिकाविरुद्धको कीर्तिमानी जितपछि प्रतियोगिताको अन्त्य सोचेजस्तै भएको बताएका छन्।विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो पटक नेपालमा आयोजित त्रिदेशीय श‌ृङ्खलामा ओमानविरुद्धका दुवै खेलमा पराजित नेपालले अन्तिम खेलमा अमेरिकामाथि कीर्तिमानी जित हासिल गरेको थियो। त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकालाई…

सिद्धार्थ गौतमबुद्द क्याम्पसमा बिद्यार्थि सम्मान कार्यक्रम सम्पन्न

बुटबल , रुपन्देहिको बुटबलम रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसले एक कार्यक्रमका बिच स्नातक तह चौथो बर्षमा उत्रीण भएका बिद्यार्थिहरुलाइ सम्मान गरेको छ। विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रात्यायन प्राप्त सिद्धार्थ गौतम बुद्ध क्याम्पसले २०७६ पौष २० गते एक कार्यक्रम को आयोजना गरि स्नातक तह चौथो बर्षको वार्षिक परिक्षा २०७६ मा…

आइसिसिको टि-ट्वान्टि बरियतामा नेपालका चार खेलाडी समाबेश

आइसिसिले सार्वजनिक गरेको टी-ट्वान्टीकाे नयाँ बरियतामा नेपालका ४ खेलाडी पर्न सफल भएका छन् । जसमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने बरियतामा परेका हुन् । अलराउण्डरतर्फ पारस २५ औं स्थानमा यथावत रहेका छन् । पारस राशिद खान हार्दिक पाण्डय, क्रिस मोरिस भन्दा अघि रहेका छन्…

सिधा उडानका लागि पहल गरिँदै

क्यानबेरा। नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अष्ट्रेलियाबीच गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो।अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन्। सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य…